अहिले जिल्ला निर्वाचन कार्यालयले मतदानस्थल पठाउने सामग्री तयार गर्दैछ। कार्यालयका सूचना अधिकारी कृष्ण लिम्बूले सबै मतदानस्थलमा पठाइने सामग्री यकिन गरी प्याक गर्ने काम भइरहेको बताए। ‘सबैजसो सामान आइपुग...
आउँदो स्थानीय तहको निर्वाचनमा ताप्लेजुङमा रहेका ७३ मतदान स्थलमध्ये सबैभन्दा कम मतदाता फक्ताङ्लुङ गाउँपालिकाको वडा नं ७ याङ्मास्थित याङ्मा आधारभूत विद्यालयमा हुने भएका छन्।