चखेवाभञ्ज्याङ–दिक्तेल सडकको पाँच प्याकेजमध्ये भरतमैनाचुली सिद्धिसाई जेभीले ठेक्का लिएको चखेवाभञ्ज्याङ–सेखुवा (१० किलोमिटर)को काम अन्य प्याकेजको तुलनामा सबैभन्दा बढी सुस्त देखिएको छ।
पहिरो गएको भोलिपल्ट असार २५ बाटै मध्यपहाडीअन्तर्गत पर्वत खण्डको काम गरिरहेको लामा कन्स्ट्रक्शनले ब्रेकर हानेर ढुंगा फुटाउन खोज्दासमेत नफुटेपछि सडक खुलाउन समस्या भएको छ।
शनिबार खसेको पहिरोको कारण मध्यपहाडी लोकमार्ग अन्तरगत हलेसी–जयरामघाट सडक अवरुद्ध बनेको छ। हलेसीदेखि बयाक्तासम्मको खण्डमा शुक्रबार खसेको पहिरो शनिवार जेसिभि लगेर पन्छाइए पनि कदुवाको राँगाकाटे र डोङ्ठे ख...
कोरोना महामारीका कारण रोकिएको मध्यपहाडी लोकमार्ग अन्तर्गत पर्वत खण्ड विस्तारको कामले तीव्रता पाएको छ। थपिएको म्यादभित्र काम सक्नुपर्ने दबाबका कारण निर्माण कम्पनीले कामलाई गति दिएको हो।
पूर्वी पाँचथरको चिवाभञ्याङदेखि पश्चिमको झुलाघाट जोड्ने राष्ट्रिय गौरवको पुष्पलाल–मध्यपहाडी लोकमार्गको सुरुवाती खण्ड कालोपत्रे हुने भएको छ। सुरुवाती विन्दु मानिएको चिावभञ्याङदेखि थर्पुसम्मको सडक कालोपत...
मध्य पहाडी लोकमार्ग अन्तर्गत हेमजा सडक खण्ड हिलाम्मे भएको छ । कास्की जिल्लामा पर्ने हेमजा सडक खण्ड निर्माणमा ढिलाई भएसँगै वर्षायाम शुरु भएर वर्षा भएपछि सो सडकखण्ड अन्तर्गत हेमजास्थित अम्विका स्कुलदेखि...