गत असारको भीषण बाढीपहिरोले बिस्थापित भएका हिमाली जिल्ला मनाङका बासिन्दालाई चिसोले सास्ती थपिदिएको छ। मस्र्याङदी नदीको भेल र पहिरोको चपेटामा परेका नासोँ गाउँपालिका–१ तालगाउँका बासिन्दा अझै पनि सकसमा छन...
मनाङमा यो बर्खामा ८५ घर पूर्ण रूपमा क्षति भएको प्रदेश सरकारले बताएको छ । नासों गाउँपालिका–१ मा मात्र ७० घरमा क्षति पुगेको छ। त्यस्तै धारापानीमा १२ घरमा क्षति पुगेको गाउँपालिका अध्यक्ष चन्द्र घलेले बता...