मनाङको चामेमा मर्स्याङदी नदीको वहाव रोकिँदा त्यस क्षेत्रमा जोखिम बढाएको छ । माथिबाट आएका घट्टे खोलाले मर्स्याङदीको वहावमा अवरोध सिर्जना गर्दा जोखिम बढाएको स्थानीय प्रशासनले बताएको छ ।
मनाङका ९० प्रतिशत घर मस्र्याङदी किनारमा छन । मनाङमा १४५० हाराहारीमा घरधुरी रहेका छन । अन्यत्र अग्ला भीरपाखा भएकोले पनि समथर ठाउँको खोजीमा पुर्खाहरु नै खोला किनारमा बस्दै आएका थिए । अहिले पनि जहाँपायो...
चारदिनसम्मको लगातारको भारी वर्षाले बाढीपहिरो निम्त्याउँदा मनाङको उच्च हिमाली भेगमा पुगेका ७५ जना गाउँले अलपत्र परेका छन् । यार्सागुम्बु संकलनका लागि गएका उनीहरुलाई हेलिकप्टरले उद्धार गर्ने प्रयास गरेप...
भीषण वर्षापछिको बाढीले क्षतविक्षत पुर्याएको मनाङमा चारदिनपछि बल्ल राहत सहितको टिम पुग्न सफल भएको छ । बुधबार नै सेनाको हेलिकोप्टरमा उद्धार र राहत टिम मनाङ जाने भनिएपनि मौसम खराबीले हेलिकप्टर जान सकेको...
भारी वर्षापछिको बाढीले मर्स्याङदी नदीमा वहाव बढ्दा मनाङमा व्यापक क्षति पु¥याएको छ । खोला किनारका होटल, घर, प्रहरी चौकी र गाउँपालिकाको वडा कार्यालय समेत बगेका छन् ।
भारी वर्षासँगैको बाढीपहिरोले हिमाली जिल्ला मनाङका एकअर्का गाउँसँगको सम्पर्क नै बिच्छेद गराइदिएको छ । पहिरो र कटानले ठाउँठाउँमा आउजाउ रोकिएको छ भने सबैभन्दा बढी जोखिममा परेको तालगाउँसम्म आउजाउ निकै नै...
लगातारको वर्षाले हिमाली जिल्ला मनाङसँगको यातायात सञ्जाल बिच्छेद भएको छ । खोलामा पानीको वहाव बढेपछि मनाङ प्रवेशको नाका ताल गाउँको बस्तीलाई सचेत हुन अलर्ट जारि गरिएको छ ।
हिमालपारीको जिल्ला मनाङमा पहिलोपटक एकजना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । बढी संक्रमण रहेको जिल्ला कपिलबस्तुबाट गएका ती कर्मचारीमा मनाङ पुगेपछि कोरोना पुष्टि भएको हो । ती कर्मचारीसहित गण्डकी...