मन्त्रिपरिषद्को सोमबारको बैठक
सरकारले भेटेन सर्वोत्कृष्ट कर्मचारी
समाज
Clock २२ भदौ २०७८ | १ मिनेट पाठ
सरकारले भेटेन सर्वोत्कृष्ट कर्मचारी
निजामती कर्मचारी दिवसका अवसरमा १० जनालाई उत्कृष्ट र ३० जनालाई निजामती सेवा पुरस्कार दिइँदैछ। उत्कृष्ट कर्मचारीको पुरस्कार राशी एक लाख र निजामती सेवा पुरस्कार ५० हजार रुपैयाँको रहेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस