महारानी एलिजाबेथको अन्त्येष्टिमा भाग लिन राष्ट्रपति मुर्मु लन्डनमा
महारानी एलिजाबेथको अन्त्येष्टिमा भाग लिन भारतकी राष्ट्रपति द्रौपदी मुर्मु लन्डनमा
अन्तर्राष्ट्रिय
Clock ०२ असोज २०७९ | १ मिनेट पाठ
महारानी एलिजाबेथको अन्त्येष्टिमा भाग लिन भारतकी राष्ट्रपति द्रौपदी मुर्मु लन्डनम...
भारत सरकारको तर्फबाट शोक व्यक्त गर्न उनी बेलाइतको औपचारिक भ्रमणमा पुगेकी हुन्। सोमबार महारानी एलिजाबेथको राजकीय सम्मानका साथ वेष्टमिनिस्टर गिर्जाघरमा अन्त्येष्टि हुँदैछ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस