कुश्माखरले ज्यानै मार्ने धम्कि दिएपछि बाध्य भएर यौन शोषण सहेर बसेको उनले न्यायका लागि गुहारेको उजुरीमा उल्लेख छ। पेटमा बच्चा हुर्केपछि बालिकाले उक्त कुरा बाहिर ल्याएकी हुन्।
अन्तर्राष्ट्रिय महिनावारी स्वच्छता दिवसको अवसर पारेर एक्सपोज नेपालले आज विभिन्न क्षेत्रका महिलालाई पुनः प्रयोग गर्न मिल्ने प्याड वितरण गरेको छ । संस्थाले अपाङ्गता भएका महिलाहरु, महिला प्रहरी र महिला प...