नेकपा (एमाले) जिल्ला अध्यक्षको जिम्मेवारी महेश बस्नेतले पाएका छन्। पार्टीको जिल्ला सचिव रहेका बस्नेतलाई आज (शनिबार)को सचिवालय बैठकले अध्यक्षको जिम्मेवारी दिएको हो।
नेकपा एमालेका युवा नेता महेश बस्नेतले माधब नेपालको एकिकृत नेकपा समाजवादी दल गठनको कुनै औचित्य नरहेको बताएका छन्। रफत सञ्चार क्लबमा सोमबार आयोजित साक्षात्कारमा बौल्दै उनले यस्तो बताएका हुन्।
नेकपा एमालेका युवा नेता महेश बस्नेतले माधब नेपालको एकिकृत नेकपा समाजवादी दल गठनको कुनै औचित्य नरहेको बताएका छन्। रफत सञ्चार क्लबमा सोमबार आयोजित साक्षात्कारमा बौल्दै उनले यस्तो बताएका हुन्।
राजधानीमा आयोजित एक कार्यक्रममा उनले माधवकुमार नेपाल काँग्रेस र माओवादी केन्द्रको मल बन्न गएको आरोप लगाए। नेता नेपालले पार्टीमा गरेको गद्दारी र आपराधिक कर्म इतिहासमा गम्भीर समस्या बन्ने बताउँदै पार्टी...
'महेश बस्नेतहरूको अभिव्यक्ति सत्ताबाट बाहिरिँदाको विक्षिप्त अवस्थाको आक्रोश मात्र हो,’ उनले भने, ‘नागरिक अधिकारको सुनिश्चितताको निम्ति म सडक आइरहनेछु। त्यस्ता धम्कीले मलाई केही हुँदैन। किनभने स्वतन्त्...
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई दुईदिनभित्र प्रधानमन्त्री बनाउन परामादेश दिएसँगै सडकमा उत्रिएका युवा संघ नेपालको कार्यक्रममा सहभागी उनले सर्वोच्च अदालतको निर्णउ विरुद्ध आन्दोलन समेत गर्ने...
'माहात्मा गान्धीलाई जस्तै प्रधानमन्त्री के पी शर्मा ओलीलाई मार्ने षडयन्त्र कांग्रेसले बनाएको हो त ? प्रश्न गर्दै नेता बसनेतले भने, 'गान्धीका हत्यारा नाथुराम गोडसे बन्न तयार छु भनेर कांग्रेसको नरोत्त...
एमालेका केन्द्रीय सदस्यसमेत रहेका सांसद बस्नेतले राष्ट्रपति र प्रधानमन्त्रीलाई विभिन्न आक्षेप तथा भ्रमपूर्ण टिप्पणी गर्नुभन्दा बहुमत सिद्ध गर्दै सरकारको नेतृत्व गर्न विपक्षी दललाई आग्रह गरे।