नेपालगन्जका समाजसेवी एवम् दानवीर जे।के। सिंहले बाँकेको डुडुवा गाउँपालिका वडा नम्बर ६ मा उपलब्ध गराएको १० कठ्ठा जमिनमा मानव सेवा आश्रमले भवन निर्माण प्रक्रिया सुरु गर्दैछ।
पोखराबाट प्रशारण हुने एभरेस्ट एफएमले पोखरा २० हेम्जास्थित मानव सेवा आश्रममा कोठा निर्माण गरिदिने भएको छ। एफएमको दोश्रो वार्षिकोत्सवको अवसरमा आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मानव सेवा आश्र...
मानव सेवा आश्रम विराटनगरलाई ६ कट्ठा जग्गा प्रदान गरिएको छ । विराटनगर महानगरपालिका–५ स्थित कोचाखालको जग्गा सडक सहयोगापेक्षी मानवको बसोबासका लागि भवन निर्माण गर्न आश्रमलाई प्रदान गरिएको हो ।