धनगढीकी ३५ वर्षीया जानुका तामाङ (नामथर परिवर्तन) को जीवनमा धेरै उतारचढाव आए। हुुर्किंदै जाँदा उनले आफ्नो यौनिकताबारे थाहा पाइन्। उनको एक प्रेमीसँग सात वर्षसम्म पे्रम सम्बन्ध चल्यो।
मानसिक समस्या भएपछि घर छाडेर हिँडेको छोरो सकुशल घर फर्किएपछि आमा निकै खुसी भइन्। उनका पत्नी र छोराछोरी पनि खुसी भए। उनी करिब तीन महिनाजति घरपरिवारसँगै बसे, तर उनको मन सहारा घरमै थियो।
मनोचिकित्सकहरूका अनुसार सामान्यतया मानव मस्तिष्कले गर्ने विभिन्न कार्य बोली, चेतना, भावना, विचार, स्मृति, स्मरण शक्ति आदि कार्यमा गडबडी हुनु मानसिक समस्या हो। मानिस पूर्ण स्वस्थ रहन शारीरिक, मानसिक र...
विश्व स्वास्थ्य संगठन अनुसार विश्वमा बर्सेनि ८ लाख व्यक्तिले आत्महत्याको कारणबाट ज्यान गुमाइरहेका छन्। १५ देखि १९ वर्ष उमेर समूहको व्यक्तिहरूको मृत्यु हुने प्रमुख तेस्रो कारण पनि आत्महत्या नै हो।