माल्दिभ्समा जारी साफ च्याम्पियनसिप
साफ च्याम्पियनसिपः फाइनल पुग्न बंगलादेशसँग भिड्दै नेपाल
खेल
Clock २७ असोज २०७८ | १ मिनेट पाठ
साफ च्याम्पियनसिपः फाइनल पुग्न बंगलादेशसँग भिड्दै नेपाल
सुरुआती दुई खेलमा रोमाञ्चक जित निकालेको नेपाल तेस्रो खेलमा भने भारतसँग १–० ले पराजित भएको थियो। नेपालले पहिलो खेलमा आयोजक माल्दिभ्सलाई १–० र दोस्रो खेलमा श्रीलंकालाई ३–२ गोलअन्तरले हराएको थियो।
Whatsapp
श्रीलंकाविरुद्ध रोमाञ्चक जित
खेल
Clock १९ असोज २०७८ | २ मिनेट पाठ
श्रीलंकाविरुद्ध रोमाञ्चक जित
पहिलो खेलमा साबिक विजेता माल्दिभ्सलाई ह®ाएको नेपाल दुई खेलमा ६ अंकका साथ शीर्ष स्थानमा छ।
Whatsapp
श्रीलंकालाई कमजोर नआँक्ने
खेल
Clock १८ असोज २०७८ | २ मिनेट पाठ
श्रीलंकालाई कमजोर नआँक्ने
‘हामीले श्रीलंका र बंगलादेशबीचको खेल हेरका थियांै। श्रीलंकाले आक्रामक खेलेको थियो। हामी श्रीलंकामाथि फराकिलो गोलअन्तरका लागि भन्दा पनि पूरा ३ अंकका लागि खेल्छौं।’
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस