मिथिलाञ्चल
जनकपुरधाममा आज होली मनाइँदै, मधेस प्रदेशमा बिदा
समाज
Clock १३ चैत्र २०८० | २ मिनेट पाठ
जनकपुरधाममा आज होली मनाइँदै, मधेस प्रदेशमा बिदा
मिथिलाञ्चलको विशिष्ट पर्व होली तराई मधेसका अन्य जिल्लामा सोमबार नै होली मनाइए पनि जनकपुरधामलगायत आसपासका क्षेत्रमा आज धुमधामका साथ मनाइँदैछ।
Whatsapp
मधेसमा दुई दिन होली
समाज
Clock १२ चैत्र २०८० | ४ मिनेट पाठ
मधेसमा दुई दिन होली
त्रेता युगमा राम र सीता एक अर्कालाई रङ–अबिर दलेर होली खेलेको दिनलाई मिथिलाञ्चलवासीले प्रत्येक वर्ष होली खेलेर सम्झेपछि होली पर्व विधिवत् रूपमा सुरु भएको मानिन्छ।
Whatsapp
सुरु भयो तराई मधेशमा सूर्य उपासनाको पर्व ‘छठ’ को तयारी
समाज
Clock ३० कार्तिक २०८० | ४ मिनेट पाठ
सुरु भयो तराई मधेशमा सूर्य उपासनाको पर्व ‘छठ’ को तयारी
तराई मधेशमा मनाइने सूर्य उपासनाको पर्व छठको तयारी सुरु भएको छ। निकै कठिन मानिने छठको तयारी सुरु भएसँगै बजारमा चहलपहल बढेको छ।
Whatsapp
मिथिलाञ्चलमा चौरचन पर्व मनाइयो
समाज
Clock २५ भदौ २०७८ | २ मिनेट पाठ
मिथिलाञ्चलमा चौरचन पर्व मनाइयो
मिथिलाञ्चलमा आज चौरचन पर्व श्रद्धापूर्वक मनाइएको छ। शुक्रबार साँझ चन्द्रमालाई पूजा गरी चौरचन पर्व मनाइएको मिथिलाञ्चलमा उल्लासपूर्वक मनाइएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस