मुक्तिनाथ विकास बैंक लिमिटेडले दिगो विकासमा टेवा पुर्याउने उद्देश्यले ग्रिन हाइड्रोजन इन्धनको अनुसन्धानको लागि काठमाडौं विश्व विद्यालयसँग सहकार्य गर्ने भएको छ।
यस सम्झौता पश्चात् मुक्तिनाथ विकास बैंकका भिसा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ ग्राहकहरूले बालाजुमा रहेको डेन्टलप्रो एण्ड इम्प्लान्ट क्लिनिकबाट विभिन्न सुविधाहरूअन्तर्गत विशेष छुट प्राप्त गर्न सक्ने...