मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल
रगतका लागि पैसा तिनुपर्ने बाध्यता प्रदेशभरि अन्त्य: मुख्यमन्त्री 
पोखरेल
राजनीति
Clock ०२ फागुन २०७८ | ३ मिनेट पाठ
रगतका लागि पैसा तिनुपर्ने बाध्यता प्रदेशभरि अन्त्य: मुख्यमन्त्री पोखरेल
गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले बिरामीका आफन्तले उपचारका क्रममा आवश्यक रगतका लागि पैसा तिनुपर्ने अवस्थाको अन्त्य भएको बताए।
Whatsapp
मनाङका बाढीपीडितलाई  घर बनाउन दुई लाख दिइने
अर्थ
Clock ०४ भदौ २०७८ | १ मिनेट पाठ
मनाङका बाढीपीडितलाई घर बनाउन दुई लाख दिइने
मनाङमा यो बर्खामा ८५ घर पूर्ण रूपमा क्षति भएको प्रदेश सरकारले बताएको छ । नासों गाउँपालिका–१ मा मात्र ७० घरमा क्षति पुगेको छ। त्यस्तै धारापानीमा १२ घरमा क्षति पुगेको गाउँपालिका अध्यक्ष चन्द्र घलेले बता...
Whatsapp
पोखरेलले पाए विश्वासको मतः पक्षमा ३१, बिपक्षमा २७
राजनीति
Clock ०४ असार २०७८ | २ मिनेट पाठ
पोखरेलले पाए विश्वासको मतः पक्षमा ३१, बिपक्षमा २७
गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले विश्वासको मत पाएका छन् । गण्डकी प्रदेश सभामा शुक्रबार उनले विश्वासको मत माग्दा उनलाई बहुमत सदस्यले विश्वासको मत दिएका हुन् ।
Whatsapp
मुख्यमन्त्री पोखरेलले पाए विश्वासको मत
राजनीति
Clock ०४ असार २०७८ | १ मिनेट पाठ
मुख्यमन्त्री पोखरेलले पाए विश्वासको मत
गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले विश्वासको मत पाएका छन्।
Whatsapp
पूर्व मुख्यमन्त्रीलाई सम्मान दिन ऐन बनाउने निर्णय
राजनीति
Clock ३० जेष्ठ २०७८ | १ मिनेट पाठ
पूर्व मुख्यमन्त्रीलाई सम्मान दिन ऐन बनाउने निर्णय
गण्डकी प्रदेश सरकारले पूर्व मुख्यमन्त्रीलाई सम्मान दिने ऐन बनाउने भएको छ । प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको नेतृत्वमा गठित प्रदेश सरकारको आइतबार विहान बसेको पहिलो मन्त्रीपरि...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस