मेरिङदेन गाउँपालिकाका हर्कबहादुर पालुवा र सुवास नाल्बुको घरमा मङ्गलवार आगलागी हुँदा १५ लाख बराबरको धनमालका क्षति भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ।
ताप्लेजुङका ६१ वटा वडामध्ये २२ जना वडाध्यक्ष ४० वर्ष भन्दा कम उमेरका युवाहरु रहेको पाइएको छ। सबैभन्दा कम २६ वर्ष उमेरमै वडाध्यक्ष भएका छन्। निर्वाचन आयोगकोले आफ्नो वेबसाइटमार्फत् स्थानीय तह निर्वाचन २...