नेपाली क्रिकेट टोलीका प्रशिक्षक मोन्टी देसाईले जारी आइसिसी ट्वान्टी–२० विश्वकप छनोटको एसिया क्वालिफायरमा दीपेन्द्रसिंह ऐरीलाई खेलमा फर्काउन सबै प्रयास भैइरहेको बताए।
कसैले सोचेको थियो कि नेपालले अन्तिम १२ मध्येको ११ खेल जित्न सक्छ । तर त्यो सम्भव भयो । ओडिआई स्ट्याटस जोगियो मात्र होइन, सीधै विश्वकपको ग्लोबल क्वालिफायरमा नेपाली टोली पुग्यो । यही नै हो ‘मोन्टी म्या...