मोरङको क्षेत्र नम्बर ४ को प्रदेशसभा क्षेत्र नम्बर २ मा प्रदेश १ का पूर्व सामाजिक विकास मन्त्री जीवन घिमिरे र विराटनगर महानगरपालिकाका पूर्व मेयर भीम पराजुलीबीच कडा प्रतिस्पर्धा
स्थानीय तहको निर्वाचनमा विराटनगर महानगरपालिकाको १,२,३,८ र १० नम्बर वडामा एमालेले जितेको छ। यस्तै कटहरीको १ र २ वडामा पनि एमालेले जितेको छ। कटहरीको वडा नम्बर ३ मा मात्रै नेपाली काँग्रेसले जितेको छ। स्थ...