मोरङको विराटनगर र रंगेली
छुट्टाछुट्टै स्थानमा २ जना पुरुष मृत फेला
समाज
Clock २८ असार २०७९ | १ मिनेट पाठ
छुट्टाछुट्टै स्थानमा २ जना पुरुष मृत फेला
मोरङको विराटनगर र रंगेलीमा मृत अवस्थामा २ जना पुरुष फेला परेका छन्। विराटनगरमा किरा परेको अवस्थामा शव भेटियो भने रंगेलीमा एक जना युवकको खोलामा डुबेर मृत्यु भएको हो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस