यात्रुबाहक बस र स्कुटर ठक्कर
बस र स्कुटर दुर्घटना हुँदा तीन जनाको मृत्यु
समाज
Clock १५ चैत्र २०७७ | १ मिनेट पाठ
बस र स्कुटर दुर्घटना हुँदा तीन जनाको मृत्यु
भरतपुर महानगरपालिका–२२ पकौडी बजारमा जगतपुरबाट भरतपुरतर्फ आउँदै गरेको बस र विपरीत दिशाबाट जाँदै गरेको स्कुटर ठक्कर खाँदा स्कुटरमा सवार तीन जनाको मृत्यु भएको हो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस