सुरक्षा परिषद्लाई आश्वस्त पार्दै संयुक्त राष्ट्रसंघका लागि भारतका स्थायी प्रतिनिधि रुचिरा काम्बोजले युक्रेन द्वन्द्वका कारण उत्पन्न आर्थिक कठिनाइलाई कम गर्न भारतले अन्तर्राष्ट्रिय समुदायसँग मिलेर काम...
विश्वका दुई शत्रुतापूर्ण शिविरलाई विभाजित बनाएको युक्रेन द्वन्द्वले भारतले परम्परागत रूपमायसअघि अख्तियार गर्दै आएको असंलग्नताको नीतिलाई चुनौती दिएको छ।