पोखरा महानगरपालिकाले १५ करोड रुपैयाँको स्वरोजगार कोष स्थापना गरेको छ। युवा स्वरोजगार कोष र मुक्तिनाथ विकास बैंकसँगको सहकार्यमा पोखरा महानगरपालिकाले सो रकमको स्वरोजगार कोष स्थापना गरेको हो। महानगरपालिक...
वि.स.२०६५ सालमा स्थापना भएको कोषले अहिलेसम्म ७७ हजार ६ सय २८ रोजगारी सृजना गरेको जनाएको छ। कोषले सहकारी लगायतका वित्तीय संस्था मार्फत लगानी गरी स्वरोजगार सृजना गर्छ।