नेपालगन्ज अन्तर्राष्ट्रिय क्रिकेट मैदान निर्माणका लागि प्राविधिक पक्षको अध्ययन सुरु गरिएको छ। रंगशाला निर्माण गर्ने कार्यलाई अगाडि बढाउन नेपालगन्ज उपमहानगरपालिकाको बोर्ड बैठकले डिपिआर तयार गर्ने निर्...
पछिल्लोे पटकको छलफलमा पाँच बिघामा रंगशाला, अन्य जमिनमा मुस्लिम समुदायको करवला, केही जमिन हिन्दु समुदायलाई र बाँकी जमिन वडा कार्यालय, सार्वजनिक पार्क, स्कुल बनाउने सहमति भएको छ।