भारतको आन्ध्र प्रदेशस्थित कुरिचेदु गाउँमा रक्सीको लत लागेका ती मानिसले रक्सी नपाएपछि अल्कोहलयुक्त सानिटाइजर पानी र अन्य पेय पदार्थमा मिसाएर पिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा उल्लेख गरेका छन् ।
प्रदेश १ की सांसद उषाकला राईले घरेलु कोदोको रक्सीलाई ब्राण्ड बनाई विदेश निर्यात गर्ने व्यवस्था गर्न माग गरेकी छिन्। स्थानीय स्तरमा उत्पादन हुने कोदोको रक्सीलाई प्रतिबन्ध (ब्याण्ड) नगरी ब्राण्डको रुपमा...