राजनीतिक अस्थिरता, अस्थिर सरकार र देशमा विकासको परिवर्तन होइन, अलिकति राम्रा र गर्न सक्ने भनाउँदाहरूको राजनीतिक दल परिवर्तन र सत्ता मोहको लोलुपता देख्दा राजनीतिप्रति नै वितृष्णा जाग्नु स्वाभाविक रहेछ।
सहरी विकासमन्त्री प्रभु साहले विकासको मुख्य बाधक भ्रष्टाचार र राजनीतिक अस्थिरता भएको बताएका छन्। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कै वर्तमान सरकारलाई ढाल्ने चलखेल गरेको आरोप लगाए। नेकपा छिपहमाई गाउँपाल...