लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) गठन भएको दुई वर्ष बित्दा नबित्दै भाँडभैलो भएको छ। केन्द्रीय समिति विस्तारलाई लिएर पार्टी अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महतोबीचको विवाद तीव्र हुन पुगेको हो।
राष्ट्रिय जनता समाजवादी पार्टीका नेता राजेन्द्र महतोले संबिधानत नेकपा एउटै पार्टी भएको र उसको झण्डै दुई तिहाईको सरकार भएकाले नेपाली काग्रेस र राजसपाले केही गर्न नसक्ने बताएका छन ।‘झण्डै दुई तिहाई बहुम...