रातो मच्छिन्द्रनाथ र याक मिसाको प्रतिमूर्ति स्थापनापछि उत्पन्न पाँचमहिने लामो विवाद समाधान भई आज बिहान कीर्तिपुरका महिलाले रातो मच्छिन्द्रनाथको रथ तान्ने परम्परा (देय् पिसाः) सम्पन्न भएको छ।
रथ जात्रा जतिसुकै लामो चले पनि असोज महिनासम्म जात्रा नसकिएर बुंगद्यः रथभित्रै रहे भने बुंगद्यःलाई भक्तपुरवासीले लैजान्छन् भन्ने किंवदन्ती पाइन्छ । गएको साता बुंगद्यःको रथ जात्रा सम्पन्न गर्न केही युवा...