पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट विहीबार देखि रात्रिकालीन उडान सुरु हुने भएको छ। रात्रिकालीन उडानका लागि बुद्ध एयरले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) सँग सेड्यूल पास गराएको छ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आजदेखि रात्रिकालीन उडानका लागि तयार भएको छ। यसअघि उक्त विमानस्थलमा बिहान ६ बजेदेखि अपराह्न ४ बजेसम्म मात्रै जहाज उडान गरिँदै आएको भए पनि आजदेखि रात्रिकालीन सेवा दिनका ल...