तपाईँ पचास वर्ष पुग्नु भयो ? तपाईँको हड्डी पातलो भएको हुन सक्छ या हड्डीमा कुनै तत्त्वको कमी हुँदै गएको हुन सक्छ ! यीकुरा थाहा पाउने मेशिन सिभिल अस्पतालमा हालै बोन डेन्सिटोमेट्री(डेक्सा) मेशिन आठमहिनाद...
ट्रमा सेन्टरका निर्देशक डा.बद्री रिजालले अस्पतालमा दैनिक करिव चार सय ५० देखि पाँच सय जना बिरामी आउने गरेको र त्यसमध्ये ८० प्रतिशतको अप्रेसन गर्नुपर्ने जानकारी दिए।
नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवको स्वास्थ्य अवस्था स्थिर रहेको छ। राष्ट्रिय ट्रमा सेन्टरमा उपचाररत रहेका उनको स्वास्थ्य अवस्था स्थिर र चिकित्सकको निगरानीमा सघन उपचार कक्ष(आइसियु)मा उपचार...
शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डरी संघीय संसदको दुवै सदनमा सम्बोधन गरेर फर्कने क्रममा सुरक्षाकर्मीले भिड नियन्त्रण गर्ने बहानामा डा. जनिथ सिंहमाथी लाठी प्रहार गरेको थियो। लाठी प्रहारबाट टाउकोमा चोट...
राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीका क्रममा हिँडेको भन्दै आज दिउँसो राष्ट्रिय ट्रमा सेन्टरका चिकित्सक सर्जन डा. जनीथ सिंहलाई सुरक्षाकर्मीले लाठी चार्ज गरेकाे छ।
धनुषाको जाँकी गाउँपालिका–८ का पाँचवर्षीय कुलदीप मण्डलको शरीरबाट मेसिनले चुँडाएको हात राष्ट्रिय ट्रमा सेन्टर प्लास्टिक सर्जरी विभागका चिकित्सकले निरन्तर १५ घण्टा शल्यक्रिया गरी जोडेका छन्।