राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र
दोलखाको हाटडाँडा केन्द्रविन्दु भएर भूकम्पको धक्का
समाज
Clock ०८ फागुन २०८० | १ मिनेट पाठ
दोलखाको हाटडाँडा केन्द्रविन्दु भएर भूकम्पको धक्का
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान ४ बजेर ५८ मिनेट जाँदा दोलखा जिल्लाको हाटडाँडा आसपास केन्द्रविन्दु भएर चार दशमलव एक म्याग्नीच्यूडको भूकम्प गएको हो।
Whatsapp
बझाङमा ‘अस्थायी भूकम्प मापन केन्द्र’ निर्माण
समाज
Clock २४ कार्तिक २०८० | २ मिनेट पाठ
बझाङमा ‘अस्थायी भूकम्प मापन केन्द्र’ निर्माण
पछिल्लो समय नेपालको सुदूरपश्चिम तथा कर्णाली प्रदेशमा भूकम्प जाने क्रम बढेसँगै बझाङ सदरमुकाम चैनपुरमा ‘अस्थायी भूकम्प मापन केन्द्र’ निर्माण गरिएको छ।
Whatsapp
जाजरकोटमा बिहान ११ः३० सम्म ४४४ परकम्प गए
समाज
Clock २१ कार्तिक २०८० | १ मिनेट पाठ
जाजरकोटमा बिहान ११ः३० सम्म ४४४ परकम्प गए
केन्द्रका अनुसार शुक्रवार गएको ६.४ रेक्टर स्केलको भूकम्प पछि निरन्तर त्यस क्षेत्रमा परकम्पहरु गइरहेका छन्।
Whatsapp
जाजरकोटमा सोमबार दिउँसो ४ बजेसम्म ३९७ परकम्प
समाज
Clock २० कार्तिक २०८० | १ मिनेट पाठ
जाजरकोटमा सोमबार दिउँसो ४ बजेसम्म ३९७ परकम्प
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज दिउँसो ४ बजेसम्म ३९७ परकम्प गएको हो।
Whatsapp
जाजरकोटमा सोमबार बिहानसम्म ३८२ परकम्प
समाज
Clock २० कार्तिक २०८० | १ मिनेट पाठ
जाजरकोटमा सोमबार बिहानसम्म ३८२ परकम्प
जाजरकोटको रामीडाँडामा सोमबार बिहान १० बजेसम्म ३ सय ८२ वटा परकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।
Whatsapp
पूर्वी रुकुमको हुकाम केन्द्रविन्दु भएर भूकम्प
समाज
Clock ०७ जेष्ठ २०८० | १ मिनेट पाठ
पूर्वी रुकुमको हुकाम केन्द्रविन्दु भएर भूकम्प
पूर्वी रुकुमको हुकाम केन्द्रविन्दु भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार पूर्वीरुकुमको हुकामगाउँ वरपर केन्द्रविन्दु भएर आज बिहान २ः५९ बजे चार दशमलव एक रेक्टरस्...
Whatsapp
नुवाकोटमा ५.३ म्याग्निच्यूडको भूकम्प
समाज
Clock २१ साउन २०७९ | १ मिनेट पाठ
नुवाकोटमा ५.३ म्याग्निच्यूडको भूकम्प
शनिबार बिहान ५.२६ मिनेटमा नुवाकोटको बेलकोटगढी केन्द्रविन्दु बनाएर ५.३ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।
Whatsapp
भीमेश्वर केन्द्रबिन्दु भएर भूकम्पकाे धक्का
समाज
Clock २२ वैशाख २०७९ | १ मिनेट पाठ
भीमेश्वर केन्द्रबिन्दु भएर भूकम्पकाे धक्का
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ६.०२ बजे दोलखाको भीमेश्वर नगरपालिका आसपास केन्द्रबिन्दु भएर ३.७ रेक्टर स्केलको भूकम्प गएको हो।
Whatsapp
जुम्लाको नरकोट केन्द्रविन्दू भएर भूकम्प
समाज
Clock २१ वैशाख २०७९ | १ मिनेट पाठ
जुम्लाको नरकोट केन्द्रविन्दू भएर भूकम्प
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ९ः५७ बजे जुम्लाको नरकोट केन्द्रविन्दू भएर ४.१ रेक्टर स्केलको भूकम्प गएको हो।
Whatsapp
बझाङको सैनपसेला केन्द्रविन्दु भएर भूकम्पकाे धक्का
समाज
Clock ०६ वैशाख २०७९ | १ मिनेट पाठ
बझाङको सैनपसेला केन्द्रविन्दु भएर भूकम्पकाे धक्का
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रकाअनुसार आज बिहान ६ बजेर तीन मिनेट जाँदा बझाङ जिल्लाको सैनपसेला केन्द्रविन्दु भएर ४.१ रेक्टर स्केलको भूकम्प गएको हो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस