वाग्मती प्रदेशमा रिक्त रहेको राष्ट्रियसभा सदस्य पदको हेटौंडामा भएको उपनिर्वाचनमा करिव ९७ प्रतिशत मतदान भएको छ । प्रदेश राजधानी हेटौंडा उपमहानगरपालिका ४ स्थित भुटनदेवी माध्यामिक विद्यालयमा भएको मतदानमा...
माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापालाई कारबाही गरेपछि रिक्त भएको पदमा उपनिर्वाचन हुन लागेको हो। गृहमन्त्री थापा एमाले प्रवेश गरेपछि माओवादी केन्द्रले कारबाही गरेसँग उनि निर्वाचित बागमती प्रदेश...