रिलायन्स फाइनान्स १५ औं वर्षमा प्रवेश गरेको छ। संस्थाको वार्षिकोत्सवको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत मानव सेवा आश्रम रानीवन काठमाडौंमा आश्रित वृद्धाहरूलाई वासिङ मेसिन हस्तान्तरण गरेको छ...
राष्ट्र बैकबाट “ग” वर्गको वित्तीय कारोबार गर्ने इजाजत पाएको यो फाइनान्सले मुलुकभरमा दर्जनौं शाखा सञ्चालनमा ल्याएको छ। काठमाडौंको प्रदर्शनीमार्गमा मुख्य शाखा कार्यालय रहेको यो फाइनान्सको उपत्यका भित्र...