नगरपालिका बन्दा ५ वटा मात्र स्वास्थ्य चौकी रहेको आठबिसकोटमा स्थानीय तह बनेपछि २५ शड्ढयाको नगर अस्पताल र १३ वटा स्वास्थ्य इकाई केन्द्र स्थापना गरिएको छ। अहिले १८ वटा स्वास्थ्य इकाइ केन्द्र रहेका छन् भन...
जनयुद्धको उद्गम थलो रुकुम पश्चिमको चौरजहारी नगरपालिकाले जनयुद्ध दिवसको अवसरमा सार्वजनिक विदा दिएको छ। जनयुद्ध घोषणा भएको फागुन १ र २ गते चौरजहारी नगरपालिकाले सार्वजनिक विदा दिएको हो।
रुकुम पश्चिममा एक वृद्धाको बीभत्स अवस्थामा शव भेटिएको छ। जिल्लाको चौरजहारी नगरपालिका–८ टाकुरा टोल नजिकैको जंगलमा स्थानीय करिब ५५ वर्षीया देवकला घर्तीको अद्र्धनग्न अवस्थामा शव भेटिएको प्रहरीले जनाएको छ...