रोल्पा २०१८ सालमा सल्यान, रुकुम र प्युठानबाट चोइटाएर बनेको जिल्ला हो। यहाँबाट २०१५ सालमा गजुलका खडानन्द सुबेदीले क्षेत्र नं ७३ बाट जितेर प्रतिनिधित्व गरेका थिए।
रोल्पाको प्रदेश (ख) मा लुम्बिनी प्रदेशको मुख्य मन्त्री दौडमा लागेका अमरसिंह पुन, स्वतन्त्रबाट माओवादीका नेता दिपेन्द्रकुमार पुन र एमालेका युवा नेता प्रेमबहादुर घर्तीको त्रिपक्षिय भिडन्त रोचक हुने देखि...
मंगलबार रोल्पामा १ जनाको कोरोनाका कारण मृत्यु भएको छ। दोस्रो चरणको संक्रमण सुरु भएयता रोल्पामा १४ जनाले कोरानाका कारण ज्यान गुमाएका छन्। योबाहेक उपचारका लागि रोल्पा बाहिर गएका करिब दर्जन बढीको समेत मृ...
पछिल्लो समय जिल्लामाआइसोलेशन सेन्टर नभएको भन्दै जनप्रतिनिधि र स्थानिय प्रशासनको चर्को बिरोध हुदै आएको थियो। हाल सम्म जिल्लाका सबै संक्रमित होम आइसोलेशनमा बस्दै आएका छन्। नगर प्रमुख पुर्ण केसिका अनुसार...
शुक्रबार रोल्पामा १३ जना संक्रमित थपिएका छन् । भेरी अस्पताल नेपालगञ्जमा गरिएको परीक्षणमा रोल्पा नगरपालिका वडा न. ४ मा एक जना र वडा न. १० मा १२ जना गरि १३ जनामा संक्रमण पुष्टी भएको हो ।
रोल्पामा थप १४ जनामा कोरोना संक्रमण देखिएको छ । भेरी अस्पतालमा जाच गरिएको परीक्षणमा सुनिलस्मृती ४, ७ र ८ वडामा ७ देखि ४४ वर्ष उमेरका ब्यक्तिहरुमा संक्रमण देखिएको हो ।
गत बैसाख १८ गते त्रिबेणी गाउँपालिका ७ दुम्ला खोला नजिकै गहुबारीमा बम विस्फोट हुदा स्थानीय ४ बालबालिकाले अनाहकमा ज्यान गुमाए । माओवादी १० वर्षे सशस्त्र द्धन्द्धताका लुकाईएको उक्त बम विस्फोटबाट ज्यान गु...