पक्राउ पर्नेमा भारत बिहारको मोतिहारी जिल्ला पचपकडी ग्रामका ४५ वर्षीय नरेश महतो, २४ वर्षीय ओम प्रकाश कुमार र कववाकपुर पकडीका २५ वर्षीय एमडी सलमान रहेको रौतहट प्रहरीले जनाएको छ।
नेपालबाट भारततिर गाँजा तस्करी ठूलो परिमाणमा हुने गरेको छ। गत दुई महिनामा चार क्वीन्टलभन्दा बढी गाँजा सर्लाही र रौतहटबाट बरामद हुनुले यस कुराको पुष्टि गर्दछ।
एक किशोरको भएको हत्याको अनुसन्धानको लागि नियन्त्रणमा लिइएको अर्का किशोरको प्रहरीले चरम यातना दिएर हत्या गरेको आरोप स्थानीयले लगाएका थिए। लामो समयसम्म आन्दोलन नै चलेपछि इलाका प्रहरी कार्यालय गरुडाका तत...