स्टाफ नर्समा समेत कोरोना संक्रमण भएको पुष्टि भएपछि कपिलवस्तु अस्पतालको आकस्मिक बाहेका सबै सेवा शुक्रबारबाट बन्द गरिएको छ । तीन दिन अघि अस्पतालका कार्यरत २५ वर्षिय एक स्टाफ नर्स सहित कपिलवस्तु नगरपलिका...
भारतबाट स्वदेश फर्कने नेपालीको संख्या ह्वात्तै बढेको छ । शुक्रबारसम्म भारतबाट आएर दसगजामा बस्ने नेपालीको संख्याको ६ सय ८७ पुगेको छ । भारतबाट आउने नेपालीको संख्या बढेसँगै कोरोना संक्रमण फैलिने खतरा बढे...
राजापुर नगरपालिका–१० का राम लौटन चौधरीलाई धान बियाड राख्ने चटारो छ । जेठ दोस्रो हप्ता सम्म धान बियाड राख्न नसके हिउदे बालीमा हानी हुने सक्ने भन्दै परिवार ८ जना सदस्यनै बिहानै खेतमा पुगिसक्छन् । बन्दा...
कोरोनाको उपचारमा सहयोग पुर्याउन सरकारले बैतडी पठाएका तीनजना डाक्टर तीन हप्तामै फर्किएका छन् । संघीय सरकारले ३३ जना चिकित्सकलाई सुदूरपश्चिममा खटाएसँगै वैशाख ७ गते बैतडी पुगेका डाक्टर मंगलबार फर्किका हु...
मुलुक झन्डै दुई महिनादेखि लकडाउनमा छ । अत्यावश्यक वस्तु भने आपूर्ति भइरहेकै छ । संक्रमणको गति झनै तीव्र भइरहँदा लकडाउन कहिलेसम्म लम्बिने हो, निश्चित छैन । केही गरी संक्रमण अझै डरलाग्दो भएर अत्यावश्यक...
लामो लकडाउनले मुलुक ठप्प बनेको दुई महिना बित्नै लागेको छ । कोरोना संक्रमण दर बढ्दै गएका कारण यो अवस्था कति लम्बिने हो, यकिन छैन । उत्पादनमूलक काम ठप्प हुँदा नागरिकको क्रयशक्ति पनि कमजोर बनिरहेको यो बे...
खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले दुई कर्मचारी सहित चार जनालाई क्वारेन्टाइनमा राखेको छ । उदयपुरबाट आएका नगरपालिकामै कार्यरत दुई कर्मचारीलाई दुर्छिमस्थित स्वास्थ्यचौकीको क्वारेन्टाइनमा र झापाबाट आएका द...
बाँकेस्थित नेपाल–भारत अवैध नाकाबाट दिनहुँ ठूलो संख्यामा नेपाली नागरिक भित्रिन थालेका छन् । दुई दिनको अवधिमा यहाँका विभिन्न नाकाबाट चार सय ४७ नेपाली नागरिक भित्रिएको जनाइएको छन् । सबैभन्दा बढी जिल्लाको...
ठूलो भूगोल र थोरै जनसंख्या भएको कर्णाली प्रदेशका १० जिल्लामध्ये छ जिल्ला खाद्यान्नमा परनिर्भर छन् । हुम्ला, डोल्पालगायतका जिल्लाका नागरिकलाई अझै पनि हवाईमार्गबाट खाद्यान्न पुर्याउनुपर्ने बाध्यता कर्णा...
प्रदेश ५ मा ६ महिनासम्मका लागि खाद्यान्नको प्रयाप्त मौज्दात रहेको प्रदेश सरकारले जनाएको छ । लकडाउन लम्बिँदै र संक्रमितको सख्या थपिदै जाँदा खाद्यान्न अभाव हुन सक्नेप्रति सरोकारावालाले चिन्ता व्यक्त गरे...