ममीले काँचो खाँदा पेट दुख्छ, खानु हुँदैन भनेर सम्झाउनुहुन्छ । त्यसो त नधोई कुनै पनि चीज खानु हुँदैन भनेर स्कुलमा गुरुमाले पढाएको कुरा पनि म सम्झन्छु । तर आफ्नो सफा करेसाबारीमा कुनै फोहोर र विषादी नभए...
मोटरसाइकलमा हुँईकिदै प्रहरी सिट्टी फुक्दै आउँछ । बजारमा रहेका अन्य पसलहरूको भीडभाडलाई मतलवै गर्दैन । मानौं, त्यहाँ कोरोना संक्रमणको जोखिमै छैन । तर सडक पेटीमा ‘डोकामा तरकारी’ थापेर साँझ विहानको जोहो ग...
लकडाउनका कारण अधिकांश विकास निर्मार्ण रोकिएको बेला धनकुटामा भने निरन्तर सञ्चालन भइरहेका छन् । जिल्लाको ७ वटै स्थानीय तहले मजदुरलाई रोजगारी सिर्जना गर्न र विकास निर्माणलाई समयमै सम्पन्न गर्न योजना सञ्च...
बन्दाबन्दीका बेला महिला तथा बालिकामाथि हुनसक्ने हिंसा र अन्य जोखिमको अवस्था र यसको सम्बोधनका लागि आवश्यक पहलहरु विषयमा आज पत्रकारसँग भर्चुअल अन्तरक्रिया भएको छ ।
कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले जारी गरेको लकडाउनको आज ७७ दिन पुगेको छ । गत चैत ११ गते देखि सुरु भएको लकडाउन खुकुलो बन्दै गएको छ । सरकारले लकडाउनलाई खुकुलो बनाउने निर्णय गरेपनि मोडालि...
लकडाउनका कारण सिमेन्ट आपूर्ति नहुँदा रसुवागढी जलविद्युत् आयोजनाले बाँधस्थलको बाहेक अन्य क्षेत्रको काम रोकेको छ । यसअघि तीन हजार टन सिमेन्ट आएको थियो । बाँधस्थलका लागि अझै ४५ सय टन सिमेन्ट आवश्यक पर्छ...
धरान उपमहानगरपालिका र सुनसरी उद्योग वाणिज्य संघबीच सहमति भएपछि आइतबारदेखि दिउँसो २ः०० बजेसम्म धरान बजार खुला भएको छ । उपमहानगरपालिकाले लकडाउनको मोडालिटी प्रस्तुत गर्न पूर्वमेयर मनोजकुमार मेन्याङ्बोको...
काठमाडौंको ऐतिहासिक गहना पोखरी क्षेत्रमा भएको अवैध निर्माण रोक्न भन्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । गहनापोखरीको सार्वजनिक जग्गा र ऐतिहासिक ठाउँ भएकाले उक्त जग्गामा भूमाफियाले पक्...
यस्तो बेला पहिले जस्तो सवारी साधन नचल्दा धुवाँधुलो उड्दैन र प्रकृति झन्झन् सुन्दर देखिँदै छ । सफा भयो भने हाम्रो देश विदेशभन्दा कुनै कमी देखिँदैन । कहिलेकाहीँ लाग्छ, प्रकृतिले नै हामीलाई हाम्रो पापको...