कोभिड–१९ को महामारी बढ्दै गएको छ । चैत ११ गतेदेखि सुरु गरिएको लकडाउन साउनको ६ गते पूर्ण रुपमा अन्त्य भयो । अन्त्य भएपनि केही क्षेत्र भने अझै खुल्न बाँकी छ ।
कोभिड–१९ को महामारीकै समयमा गुरुङ फिल्म एशोसियसन नेपाल(जिफान)ले चलचित्र निर्माण गर्ने जनाएको छ । जिफानका अध्यक्ष भोजबहादुर गुरुङ र महासचिव मनोज गुरुङले लघु चलचित्र निर्माणको पहल शुरुवात गरेको भन्दै व्...