छुट्टा छुट्टै २ स्थानबाट कपिलवस्तुमा लागु औषध सहीत ५ जना पक्राउ परेका छन्। कपिलवस्तुको कृष्णनगर २ यात्रु गेटबाट १० किलो चरेश सहीत २ महिला पक्राउ परेका हुन्।
‘तुलसीपुरमा ब्राउन सुगर जस्तो देखिने बस्तु सहित तुलसा पोख्रेल नाम गरेकि महिला पक्राउ परेको साँचो हो,’ उनले भने ‘तर ति महिलाको पारिवारिक घराना के कस्तो हो ? भन्ने बारेमा चाहिँ हामीलाई एकिन थाहा भएन ।’...