विश्व फुटबलको प्रशासकीय निकाय फिफाले बिहीबार सार्वजनिक गरेको गत वर्षको उत्कृष्ट खेलाडीको सूचीमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) का मेसी र एम्बाप्पे परेका हुन्।
लगातार दोस्रो पटक विश्वकप फाइनल पुग्ने क्रोएसियाको लक्ष्यलाई ३–० ले पन्छाउँदै अर्जेन्टिनाले बुधबार कतार विश्वकपको उपाधि भिडन्त तय गरेको छ। म्याराडोनाले अर्जेन्टिनालाई दोस्रो उपाधि दिलाएको पनि ३६ वर्ष...
सन् २०१० मा स्पेन विश्वकपको उपाधि जित्ने सबैभन्दा कान्छो टोली बनेको थियो। त्यसयता २०१४ मा जर्मनी र २०१८ मा फ्रान्सले विश्वकप जितेका थिए। यी यसअघि नै विश्वविजेता बनिसकेका थिए।
साबिक उपविजेता पेप ग्वार्डिओलाको टोली म्यानचेस्टर सिटीले जर्मन बुन्डेसलिगा क्लब आरबी लिपजिगमाथि गोलको वर्षा गर्यो। बुधबार राति ९ गोल भएको खेलमा इङ्लिस क्लब सिटीले लिपजिगलाई ६–३ ले पराजित गरेको हो।
शनिबार अर्को क्लब मालोर्कासँग हुने खेलका लागि सुखद नतिजा निकाल्न मेसी मैदानमा अभ्यासमा फर्किएका हुन् । उनी सबै समकक्षीसँग अभ्यासमा फर्किएका हुन् । स्ट्राइकर मेसी दायाँ खुट्टाको चोटबाट पीडित थिए । यसअघ...
मेसीले यस सिजन १९ गोल गरिसकेका छन्, जुन रियाल मड्रिडका करिम बेन्जेमाले गरेभन्दा पाँच गोल बढी हो । मेसीले यस सिजनमा १२ गोलको अवसरसमेत सिर्जना गरेका छन् ।