लोकसेवा
जसले एकैवर्षमा लोकसेवाको पाँच परीक्षा उत्तीर्ण गरिन्...
स्वास्थ्य
Clock ०४ माघ २०८० | १ मिनेट पाठ
जसले एकैवर्षमा लोकसेवाको पाँच परीक्षा उत्तीर्ण गरिन्...
धुर्कोट गाउँपालिका–३ हाडहाडेकी जिसीले एक वर्षभन्दा छोटो समय अवधिमा परीक्षा उत्तीर्ण गरेकी हुन्।
Whatsapp
लोकसेवाका रोकिएका परीक्षा अब हुने
राजनीति
Clock ०८ भदौ २०७९ | ३ मिनेट पाठ
लोकसेवाका रोकिएका परीक्षा अब हुने
सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलका अनुसार लोकसेवा आयोगविरुद्ध परेका सबै रिट निवदेन खारेज भएका छन्। ‘लोकसेवा आयोगलाई अब विज्ञापन र पदपूर्ति गर्ने बाटो खुलेको छ,’ उनले भने।
Whatsapp
महिलालाई लोकसेवा पढाउँदै गाउँपालिका
शिक्षा
Clock १३ माघ २०७७ | १ मिनेट पाठ
महिलालाई लोकसेवा पढाउँदै गाउँपालिका
लोकसेवा आयोगले लिने परीक्षामा महिलालाई सक्षम बनाउन यहाँको एक गाउँपालिकाले निःशुल्क तयारी कक्षा सञ्चालन गर्ने भएको छ।
Whatsapp
कोरोना संक्रमणका कारण स्थगित लोकसेवा परीक्षा सञ्चालन हुने (परीक्षा-तालिका)
समाज
Clock ०१ पौष २०७७ | १ मिनेट पाठ
कोरोना संक्रमणका कारण स्थगित लोकसेवा परीक्षा सञ्चालन हुने (परीक्षा-तालिका)
कोरोना संक्रमणका कारण लोकसेवा आयोगले यसअघि स्थगन गरेका परीक्षा सञ्चालनका लागि पुनः समय तालिका सार्वजनिक गरेको छ।
Whatsapp
लोकसेवा परीक्षा अनिश्चितकालका लागि स्थगित
शिक्षा
Clock ०३ कार्तिक २०७७ | १ मिनेट पाठ
लोकसेवा परीक्षा अनिश्चितकालका लागि स्थगित
कोरोना महामारीका कारण संक्रमणको निकै जोखिम देखिएको भन्दै लोकसेवा आयोगले यसअघि निर्धारण गरेको विभिन्न परीक्षा तत्काललाई स्थगन गरिएको जनाएको छ।
Whatsapp
पाँच सय सहसचिव र उपसचिवमा विज्ञापन गर्दै लोकसेवा
समाज
Clock २३ असोज २०७७ | १ मिनेट पाठ
पाँच सय सहसचिव र उपसचिवमा विज्ञापन गर्दै लोकसेवा
लोकसेवा आयोगले यही असोजको अन्तिम बुधबार करिब ५ सय संख्यामा सहसचिव र उपसचिव पदमा विज्ञापन खुलाउने भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस