सुदूरपश्चिम प्रदेशका जिल्लाहरू मध्य कैलालीमा कांग्रेसका सबैभन्दा बढी क्रियाशील सदस्य रहेका छन्। कैलालीमा १२६ वडा छन्। कैलालीको १८ हजार २ सय ५९ क्रियाशील सदस्य सार्वजनिक गरिएको नेपाली कांग्रेस कैलाली ज...
प्रत्येक वडाबाट कम्तिमा वडा सभापतिसहित कम्तिमा १६ जनाका दरले क्षेत्रीय प्रतिनिधि चयन हुने व्यवस्था रहेको पाण्डेले जानकारी दिए। वडा कार्य समितिका सभापति स्वतःक्षेत्रीय प्रतिनिधि चयन हुनेछन्।