वायु प्रदूषणको स्तर
दिल्ली प्रदूषण: तयारी थियो कृत्रिम वर्षाको, भयो प्राकृतिक वर्षा
अन्तर्राष्ट्रिय
Clock २४ कार्तिक २०८० | १ मिनेट पाठ
दिल्ली प्रदूषण: तयारी थियो कृत्रिम वर्षाको, भयो प्राकृतिक वर्षा
भारतको राजधानी नयाँ दिल्लीको प्रदूषण नियन्त्रणमा आएको छ। गयराति भएको वर्षाका कारण दिल्लीको वायु प्रदूषणको स्तर २ सयभन्दा तल झरेको बीबीसीले जनाएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस