नेपाली युवाहरूको ऊर्जाशील समय विदेशमा सस्तोमा श्रम बेच्ने अनि बुढेसकालमा देशमा बाँकी जीवन बिताउने लाहुरे प्रवृत्तिको अर्थतन्त्र देश विकासका लागि राम्रो मानिँदैन ।
नेपाली सेनाले पशुपतिनाथ (महादेव) लाई राष्ट्रदेव मान्छ । यो उसको अठोट पनि हो । त्रिशूल र डमरु सेनाको प्रतीक चिह्न हो । महाशिवरात्रिलाई सेना दिवसका रूपमा मनाउँछ, सेनाले । यसको अर्थ स्पष्ट छ– परम्परा, धर...
छिमेकी चीनले सन् २०१३ मा अगाडि बढाएको बेल्ट एन्ड रोड इनिसिएटिब (बिआरआइ) अर्थात वन बेल्ट वन रोड (ओबिओआर) नेपालले सुरुदेखि नै चासो राख्दै आएको आयोजना हो ।
करिब ७० वर्षदेखि अहिलेसम्म राजनीतिक स्थिरता भएको कुनै पनि सरकार ५ वर्ष टिक्न सकेन। यही राजनीतिक अस्थिरता चिर्न स्थायी सरकार बनाएर देशमा सुशासन, समृद्धि र समाजवादी नेपाल निर्माण गर्न एमाले माओवादी केन्...
सन् ६० को दशकमा गृहयुद्धबाट थलिएको दक्षिण कोरियाले पाँच वर्षे गुरुयोजनामार्फत पूर्वाधार विकासमा ठूलो लगानी गर्यो । यसमा पनि क्युन्ग्बू एक्सप्रेसवेको भूमिका पूरै देशलाई प्रगतिको दिशातर्फ ऊर्जा दिएको इ...
गाउँ–गाउँसम्म पनि रेडियोको चर्चा भइरहँदा रेडियोकर्मी भने रेडियोको साख र प्रसिद्धि गुम्दै गएकामा चिन्तित देखिन्छन् । विश्वभरि नै रेडियोका स्रोता घट्दै नयाँ सञ्चार माध्यममा स्थानान्तरण भए पनि अझै नेपालक...
सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनलाई असंवैधानिक करार गरेयताका दिन राजनीतिक नेतृत्वको सुझबुझको परीक्षा भइरहेको छ । प्रतिनिधिसभा ब्युँतिएको छ । राजनीति अब संसद्भित्र प्रवेश गरेको छ ।
प्रधानमन्त्री खड्गप्रसाद ओली २०७७ फागुन ११ गते आफ्नो सत्तरीऔँ जन्मदिनको खुसी मनाउँदै थिए । अपराह्न सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनस्र्थापनाको फैसला सुनायो । यसलाई ओलीका प्रियजनहरूले आफ्नै पाराले टिप...
आज भन्दा करिब १० वर्षअगाडि मंगोलिया भ्रमणमा जाँदा मैले यो देशका बारेमा जे सोचेको थिएँ लगभग त्यस्तै पाएँ, हामी जस्तै दुई विशाल छिमेकी रसिया (तत्कालीन सोभियत संघ) र चीनबीच अवस्थित भूगोलको हिसाबले ठूलो त...