विश्व वित्तीय सप्ताह अन्तर्गत प्रभु बैंकले गण्डकी प्रदेशका विभिन्न ठाउँमा वित्तीय साक्षरता अभियान चलाएको छ। प्रदेशका विभिन्न शाखा कार्यालयले ती ठाउँमा वित्तीय साक्षरता चलाएका हुन्।
वित्तीय परामर्श दिनका लागि ‘मुद्रा कन्सल्ट’ सञ्चालनमा आएको छ। सेवाग्राहीलाई वित्तीय क्षेत्रका सम्पूर्ण सेवा उपलब्ध गराउने उद्देश्यले ‘मुद्रा कन्सल्ट’ सञ्चालनमा ल्याइएको सञ्चालक माधवप्रसाद चम्लागाईंले...
काभ्रेको पनौती नगरपालिका वडा नम्बर १० को आयोजना तथा नेपाल बैंक लिमिटेड, खोपासी शाखाको सहकार्यमा डिजिटल बैंकिङ वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ।