कास्की क्षेत्र नम्बर– २ (२)मा नेपाली कांग्रेसका विन्दुकुमार थापा बिजयी भएका छन्। उनी नेकपा एमालेकी मीना गुरुङलाई १ हजार ३ सय ९ मतान्तरले पराजित गर्दै गण्डकी प्रदेश सभा सदस्यमा निर्वाचित भएका हुन।
कास्की निर्वाचन क्षेत्र नम्बर २ (२)मा मजदुर र व्यवसायी दुई नेताको रोचक भिडन्तले कास्की तातेको छ। सो क्षेत्रमा एमालेबाट मजदुर नेता मीना गुरुङ र गठबन्धनतर्फ कांग्रेसबाट उद्योगी–व्यवसायीका नेता विन्दुकुम...
‘प्रदेश सांसद हुँदादेखि बहालवाला मन्त्रीका रुपमा मैले प्राप्त गर्ने सबै आर्थिक सुविधा विकास निर्माण र सामाजिक कार्यमा लगाएको छु’, उनले भने, ‘प्रदेश सरकारबाट प्राप्त निवासको सुविधा पनि नलिइ सामाजिक कार...
थापाको सम्पत्ति विवरणमा विभिन्न मल तथा होटल रहेका छ वटा घर उल्लेख गरिएको छ। पोखरा बुटिक होटल, बगैंचा रिसोर्ट, सिटी ट्रेड मल, गण्डकी ट्रेड हाउस, अंशुभरा स्क्वायर, रोयल हिमालयन रिसोर्टलाई थापाले सम्पत्त...