आज चाँगुनारायण नगरपालिकास्थित ऐतिहासिक चाँगुनारायण मन्दिरमा पुगेर उहाँले चाँगुनारायणको मूल मन्दिर, किलेश्वर महादेव मन्दिर र छिन्नमस्ता मन्दिरमा पूजा अर्चना गरी प्रसाद ग्रहण गरिन्।
शान्तिका अग्रदूत गौतम बुद्धले आफ्नो बाल्यकाल बिताएको दरबारलाई विश्वसम्पदा सूचीमा राख्ने पहल भएपछि जनप्रतिनिधि र स्थानीयवासी खुशी भएका छन् । संघीय सरकारले नीति तथा कार्यक्रममा तिलौराकोटलाई सम्पदासूचीमा...