नेकपा एमालेका नेता विष्णु रिजालले पार्टीका नेताहरूलाई स्पष्टीकरणमाफर्त कारबाही प्रक्रिया अघि बढाएर एमालेलाई विभाजन गर्न खोजिएको बताएको छन्। बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत माधव नेपाल पक्षका नेता रि...
एमाले खेमाकै नेता रिजालले माओवादीसँग एकताकै कारण लाभ लिएका तत्कालीन एमालेका नेताहरू नै तत्कालीन माओवादीको विरोधमा उत्रिएको भन्दै असन्तुष्टि व्यक्त गरेका हुन्।
सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य विष्णु रिजालले पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पदलोलुप भन्न नमिल्ने बताएका छन्।
कर्णाली प्रदेशसभामा देखिएको विवादमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले छुट्टाछुट्टै वक्तव्य र निर्देशन दिएकोप्रति संकेत गर्दै नेकपाको विदेश विभाग उपप्रमुख रिजालले शनिबार सामाजिक सञ्जालमार्फ...
नेता रिजालले आइतबार सामाजिक सञ्जालमार्फत कोरोना संक्रमितले उपचार नपाइरहेको तथा देशको अर्थतन्त्र ओरालो लागिरहेका बेला दसैं खर्च दिनु तथा लिनु अस्वाभाविक भएको टिप्पणी गरेका हुन्।
नेकपा विदेश विभाग उपप्रमुखसमेत रहेका रिजालले सोमबार ट्विटरमार्फत नेल्सन मण्डेलाको उदाहरण दिँदै आफ्ना पार्टीका नेतालाई बदनाम व्यक्तिसँगको सम्बन्ध परित्याग गर्न सुझाव दिएका हुन् ।