विष्णुदेवी पुडासैनी
राष्ट्रिय सभा उपाध्यक्षका लागि आज निर्वाचन हुँदै
राजनीति
Clock २८ चैत्र २०८० | १ मिनेट पाठ
राष्ट्रिय सभा उपाध्यक्षका लागि आज निर्वाचन हुँदै
राष्ट्रिय सभाको आज बस्ने बैठकमा निर्वाचन हुने कार्यतालिका रहेको छ। बैठक दिउँसो १ः१५ बजेका लागि बोलाइएको छ।
Whatsapp
राष्ट्रिय सभा उपाध्यक्षमा कांग्रेसकी विष्णु र एमालेकी विमलाले गराए उम्मेदवारी दर्ता
राजनीति
Clock २७ चैत्र २०८० | १ मिनेट पाठ
राष्ट्रिय सभा उपाध्यक्षमा कांग्रेसकी विष्णु र एमालेकी विमलाले गराए उम्मेदवारी दर...
राष्ट्रियसभा उपाध्यक्षमा नेकपा एमालेको तर्फबाट विमला घिमिरे र कांग्रेसबाट विष्णुदेवी पुडासैनीले उम्मेदवारी दर्ता गराएका छन्।
Whatsapp
राष्ट्रियसभा उपाध्यक्षमा कांग्रेसका उम्मेदवार पुडासैनी
राजनीति
Clock २७ चैत्र २०८० | १ मिनेट पाठ
राष्ट्रियसभा उपाध्यक्षमा कांग्रेसका उम्मेदवार पुडासैनी
नेपाली कांग्रेसले बुधबार हुने राष्ट्रियसभा उपाध्यक्षको निर्वाचनमा पार्टीका तर्फबाट विष्णुदेवी पुडासैनीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस