गत मंगलबार लेबनानको राजधानी बेरूतमा भएको विस्फोटका कारण करिब ८० हजार बालबालिका विस्थापित भएको संयुक्त राष्ट्रसंघीय बालकोष (यूनिसेफ) ले शुक्रबार जनाएको छ ।
सुदूरपश्चिममा मंगलबार रातिदेखि लगातार आएको अबिरल वर्षाका कारण सुदूरपश्चिममा ठूलो क्षति गरेको छ । बाढीले कैलालीमा मात्र ६ हजार बढी घर डुबानमा परेका छन् ।
पहिरोका कारण गुल्मीको इस्मा गाउँपालिकाको एक गाउँका बासिन्दा विस्थापित भएका छन् । मल्दी, जुठेपानी, खहरे र ढाडाका गरि १ सय १६ घर पहिरोका कारण क्षतीग्रस्त भएपछि विस्थापित भएका हुन । गाउँमाथिबाट निरन्तर प...