बन्दकर्ताहरुले सोमबार साँझ मंगलगढी चोकमा रहेको प्रहरी विटमा आगजनीसंगै नेकपा एमाले, नेपाली कांग्रेस र एकृकित माओवादीको पार्टी कार्यालयमा ढुंगा प्रहार र आगजनी गरेका थिए।
कर्णाली प्रदेशको राजधानी सुर्खेतस्थित वीरेन्द्रनगर उपत्यकामा आँखा पोल्ने तुँवालो बढ्दै गएको छ । आइतबारको तुलनामा सोमबार तुँवालो बाक्लो र प्रदूषित देखिएको छ ।
नगरपालिकाले तीन वर्षमा ९० लाख र नमुना समाजले तीन वर्षमा दुई करोड १० लाख रुपैयाँ गरेर तीन करोडबाट नमुना गाउँ निर्माण गर्ने उल्लेख भएपनि संस्थासँग कुनै आर्थिक स्रोत छैन।